फागुन १८ देखि काठमाडौँका रात्रिकालीन व्यवसायमा ‘कर्फ्यु’ जस्तै कडाइ: राति ९ बजेपछि सबै बन्द गर्न निर्देशन

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १५ गते
फागुन १८ देखि काठमाडौँका रात्रिकालीन व्यवसायमा ‘कर्फ्यु’ जस्तै कडाइ: राति ९ बजेपछि सबै बन्द गर्न निर्देशन

काठमाडौं जिल्लामा रात्रिकालीन व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै, आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्देशन दिएको हो। प्रशासनले उल्लेख गरेको छ । अर्को निर्णय नभएसम्म सबै रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द राख्नुपर्नेछ।

साथै, काठमाडौं प्रशासनले फागुन १८ गते पर्ने होली पर्व सार्वजनिक स्थानमा भेला भएर मनाउन रोक लगाएको छ। प्रशासनले आफन्त, परिवार र साथीभाइसँग घरआँगनमै मर्यादित र व्यवस्थित ढंगले होली मनाउन आग्रह गरेको छ।

617538987 26212928838344085 4383449534849206351 n https://bajarkochirfar.com/curfew-like-restrictions-on-night-businesses-in-kathmandu-from-falgun-18-instructions-to-close-everything-after-9-pm | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स