क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति तोकियो?

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति तोकियो?
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बुधबार सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीहरू तथा संस्थापक सेयरधनीहरूका लागि वितरण गरेको कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो।

नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम मूल्य १००.८६ रुपैयाँदेखि अधिकतम ३०२.५८  रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ। अब कम्पनीको उक्त सेयर कारोबार भोलि बिहिबारदेखि सुरु हुने भएको छ।

Screenshot 9 4 2025 132958 www.nepalstock.com https://bajarkochirfar.com/crest-micro-life-insurances-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स