instainsta

कांग्रेसले आकस्मिक रूपमा बोलायो केन्द्रीय कार्यसमितिको बैठक

कांग्रेसले आकस्मिक रूपमा बोलायो केन्द्रीय कार्यसमितिको बैठक
AdvertisementAds

सत्तारुढ दल कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक असार ४ गते बुधबारका दिन बोलाएको छ। बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

यसअघि असार १५ गतेका लागि तय गरिएको बैठक समयअघि बोलाइएको हुँदा यसलाई आकस्मिक बैठक भनिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स