भोलिदेखि हकप्रद सेयर जारी गर्दै छ्याङ्दी हाइड्रोपावर, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २२ गते
भोलिदेखि हकप्रद सेयर जारी गर्दै छ्याङ्दी हाइड्रोपावर, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने ?

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले भोलि जेठ २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्दैछ। कम्पनीले १ः१ अनुपातमा १ सय रुपैयाँको दरले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

उक्त हकप्रद सेयरको लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार, जेठ १ गतेसम्म कायम सेयरधनीले  हकप्रद सेयर भर्न सक्नेछन्। हकप्रद सेयर भर्ने अन्तिम दिन असार १२ गतेसम्म रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स