insta insta

सिडिएससीको राफसाफ तथा फर्छ्यौट सेवा आज बन्द रहने

सिडिएससीको राफसाफ तथा फर्छ्यौट सेवा आज बन्द रहने
Advertisement Ads

आज (भदौ २७) गते सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आफ्नो राफसाफ तथा फर्छ्यौट सेवा स्थगित गरेको छ।

गत भदौ २३ र २४ गतेको आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण जारी कर्फ्यु, निषेधाज्ञा र आन्दोलनका क्रममा भएको भौतिक क्षतिले धितोपत्र कारोबारका लागि आवश्यक कार्य गर्न निक्षेप सदस्य, राफसाफ सदस्य, राफसाफ बैंक र लगानीकर्ताहरूलाई असुविधा भएको बताइएको छ।

यस कारण आजको राफसाफ तथा फर्छ्यौट सेवा अस्थायी रूपमा स्थगित गरिएको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ।

2025 09 12 09 12 56 notice27 https://bajarkochirfar.com/cdscs-clearing-and-delivery-services-will-remain-closed-today | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स