नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र माछापुछ्रे बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

ग्रीन डेभलपमेन्ट बैंकको ३ लाख ९ हजार ७६५ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५.७५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

download 1 https://bajarkochirfar.com/bonus-shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded-2 | %tags

त्यस्तै, माछापुछ्रे बैंकले वितरण गरेको ४ प्रतिशत बोनस सेयर बराबरको  ४६ लाख ४८ हजार ५४३ कित्ता सेयर सूचीकृत गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

download 1 1 https://bajarkochirfar.com/bonus-shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स