नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सोमबार मेरो माइक्रोफाइनान्स, सर्वोत्तम सिमेन्ट र साइन रेसुंगाको बोनस सेयर सूचीकृत भएको हो।

मेरो माइक्रोफाइनान्सको ९ लाख ९०  हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो। यस कम्पनीले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 24 3 2025 152025 www.nepalstock.com https://bajarkochirfar.com/bonus-shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded | %tags

 

सर्वोत्तम सिमेन्टको ३२ लाख ५५  हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो। यस कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 24 3 2025 152354 www.nepalstock.com https://bajarkochirfar.com/bonus-shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded | %tags

साइन रेसुंगाको १४ लाख २०  हजार १०७.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो। यस कम्पनीले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 24 3 2025 155145 www.nepalstock.com https://bajarkochirfar.com/bonus-shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स