नेप्सेमा तिन कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा तिन कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एशियन लाइफ इन्स्योरेन्स लिमिटेड, प्रभु इन्स्योरेन्स लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

एशियन लाइफ इन्स्योरेन्सको १७ लाख ३३ हजार ९१६.५२ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५.१ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

download 4 1 https://bajarkochirfar.com/bonus-shares-of-three-companies-listed-on-nepse-when-can-they-be-traded | %tags

प्रभु इन्स्योरेन्स लिमिटेडको २५ लाख ९४ हजार ६७८.५२ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको १८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

download 5 1 https://bajarkochirfar.com/bonus-shares-of-three-companies-listed-on-nepse-when-can-they-be-traded | %tags

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको ३३ लाख ९७ हजार ६८० कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको १२ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

download 6 1 https://bajarkochirfar.com/bonus-shares-of-three-companies-listed-on-nepse-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स