नेप्सेमा एकैदिन ६ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा एकैदिन ६ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ६ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सिद्धार्थ बैंक लिमिटेड, एसबीआई बैंक लिमिटेड, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कालिन्चोक दर्शन लिमिटेड र माउन्टेन एनर्जी नेपाल लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

सिद्धार्थ बैंकको ७० लाख ४४ हजार ९९०.१० कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 22 160149 https://bajarkochirfar.com/bonus-shares-of-6-companies-listed-on-nepse-on-the-same-day-when-can-they-be-traded-2 | %tags

 एसबीआई बैंकको ४३ लाख ५९ हजार ६६३.२२७२ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 22 160722 https://bajarkochirfar.com/bonus-shares-of-6-companies-listed-on-nepse-on-the-same-day-when-can-they-be-traded-2 | %tags

साना किसान विकास लघुवित्तको ६१ लाख ४५ हजार ४८५.६५७१ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 22 160830 https://bajarkochirfar.com/bonus-shares-of-6-companies-listed-on-nepse-on-the-same-day-when-can-they-be-traded-2 | %tags

नेशनल लाइफ इन्स्योरेन्सको २१ लाख ८९ हजार ९५.८९ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 22 161056 https://bajarkochirfar.com/bonus-shares-of-6-companies-listed-on-nepse-on-the-same-day-when-can-they-be-traded-2 | %tags

कालिन्चोक दर्शनको ३ लाख कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 22 161248 https://bajarkochirfar.com/bonus-shares-of-6-companies-listed-on-nepse-on-the-same-day-when-can-they-be-traded-2 | %tags

माउन्टेन एनर्जी नेपालको ५२ लाख ५ हजार ४३१.४२ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 22 161428 https://bajarkochirfar.com/bonus-shares-of-6-companies-listed-on-nepse-on-the-same-day-when-can-they-be-traded-2 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स