गभर्नर नियुक्तिमा २० करोडको डिल गर्न खोजेपछि प्रधानमन्त्रीले तामाङलाई हटाएको बस्नेतको दाबी

गभर्नर नियुक्तिमा २० करोडको डिल गर्न खोजेपछि प्रधानमन्त्रीले तामाङलाई हटाएको बस्नेतको दाबी
Advertisement Ads

एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा २० करोड रुपैयाँको ‘डिल’ भएको प्रमाण फेला परेको दाबी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले उक्त गम्भीर आरोप हालै राज्यमन्त्रीबाट बर्खास्त गरिएका पूर्णबहादुर तामाङमाथि लगाएका हुन्।

बस्नेतका अनुसार तामाङले विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर अर्बौं रुपैयाँको ठेक्कामा मिलेमतो र अनियमितता गरेको पनि आरोप लगाएका छन्।

Screenshot 2025 04 24 152911 https://bajarkochirfar.com/basnet-claims-that-the-prime-minister-removed-tamang-after-trying-to-make-a-deal-worth-rs-200-million-for-the-appointment-of-the-governor | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स