SHAREHUB SHAREHUB

बालेन शाहले प्रधानमन्त्री ओलीलाई भने, ‘प्यारो प्रधानमन्त्रीज्यू, नेपाली भएर बाँच्ने आधार त दिनुस्’

Advertisement Ads
बालेन शाहले प्रधानमन्त्री ओलीलाई भने, ‘प्यारो प्रधानमन्त्रीज्यू, नेपाली भएर बाँच्ने आधार त दिनुस्’
Advertisement Ads

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाँच्ने आधार मागेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस साझा गर्दै मेयर शाहले नेपाली नागरिकको अधिकारको लागि प्रधानमन्त्रीसँग आग्रह गरेका हुन्।

‘प्यारो प्रधानमन्त्री ज्यु’ को सम्बोधन गर्दै मेयर शाहले कवितात्मक शैलीमा भने, “मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्।”

download 13 https://bajarkochirfar.com/balen-shah-told-prime-minister-oli-dear-prime-minister-please-give-me-the-basis-to-live-as-a-nepali | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स