SHAREHUB SHAREHUB

बालेनले दिए मेयरबाट राजीनामा

Advertisement Ads
बालेनले दिए मेयरबाट राजीनामा
File Photo
Advertisement Ads

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्। उनले उपप्रमुखलाई राजीनामा बुझाएका हुन्।

शाहले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि मेयर पदबाट राजीनामा दिने निर्णय गरेका हुन्।

615947641 1238856904801698 2304955573942171667 n https://bajarkochirfar.com/balen-resigns-as-mayor | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स