File Photoकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएका छन्। उनले उपप्रमुखलाई राजीनामा बुझाएका हुन्।शाहले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि मेयर पदबाट राजीनामा दिने निर्णय गरेका हुन्।
प्रतिकृया