काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ऊर्जामन्त्री कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई दिएको प्रस्तावबारे जानकारी गराएका छन्। शनिबार बालेन र कुलमानबीच भएको भेटवार्तामा बालेनले रास्वपाबाट शुक्रबार आएका प्रस्तावबारे ब्रिफिङ गरेका हुन्।
कुलमान निकट स्रोतका अनुसार बालेनले प्रधानमन्त्रीसहितबाट आएको प्रस्ताव र केही स्टेकसम्बन्धी विषय अझै नमिलेको कुरा राखेका थिए। रास्वपासँग धेरै विषयमा थप छलफल आवश्यक रहेको बुझिएको छ। हाल दुई जनाबीच छलफल जारी छ भने भेटवार्ताको स्थान सार्वजनिक गरिएको छैन।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया