कांग्रेस दलका कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठक आज बस्दैँ, यस्तो छ कार्यसुची

कांग्रेस दलका कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठक आज बस्दैँ, यस्तो छ कार्यसुची

नेपाली कांग्रेसले संसदीय दलको कार्यसमिति र ओली सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका मन्त्रीहरूको संयुक्त बैठक आज (बिहीबार) बिहान ८ः०० बजे बोलाएको छ।

सभापति शेरबहादुर देउवाको आह्वानमा बस्न लागेको उक्त बैठकमा ओली सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूले आफ्नो कार्यको ब्रिफिङ प्रस्तुत गर्नेछन्।

संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बैठकमा दलका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ, र ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ जना मन्त्री तथा राज्य मन्त्रीहरू सहभागी हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स