नेप्सेमा एक कम्पनीको हकप्रद सेयर सूचीकृत, कहिले देखि कारोबार गर्न मिल्ने ?

नेप्सेमा एक कम्पनीको हकप्रद सेयर सूचीकृत, कहिले देखि कारोबार गर्न मिल्ने ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक बैंकको हकप्रद सेयर सूचीकृत भएको छ । सोमबार नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।

कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो। उक्त हकप्रद सेयर नेप्सेमा सूचीकृत भएसंगै अब सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सकिनेछ ।

Screenshot 2026 06 15 143307 e1781513535744 https://bajarkochirfar.com/a-companys-rights-shares-have-been-listed-on-the-nepse-from-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स