नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज असार ११ गते विहिबार स्नो रिभर्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल ९३ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल (SNORL) रहेको छ।
नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई न्यूनतम १०० रुपैयाँ रुपैयाँ र अधिकतम ३०० रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। उक्त रेञ्जमा असार १२ गते शुक्रबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ।


प्रतिकृया