नेप्सेमा एक लघुवित्तको ७३ हजार बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा एक लघुवित्तको ७३ हजार बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा स्वाभिमान लघुवित्त वितिय संस्था लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको ५ प्रतिशत अर्थात ७३ हजार ६९.२९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 31 7 2025 153649 www.nepalstock.com https://bajarkochirfar.com/73000-bonus-shares-of-a-microfinance-company-listed-on-nepse-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स