नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको ८ प्रतिशत अर्थात ३७ लाख ८० हजार ४८० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।