नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको १५ लाख कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको १५ लाख कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ।

सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको ७.५ प्रतिशतका दरले हुन आउने १५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2025 06 16 162035 https://bajarkochirfar.com/1-5-million-bonus-shares-of-an-insurance-company-listed-on-nepse-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स