हिरासतमा रहेका रविलाई स्वर्णिम वाग्लेले दिए पुस्तक उपहार

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १७ गते
हिरासतमा रहेका रविलाई स्वर्णिम वाग्लेले दिए पुस्तक उपहार
AdvertisementAds

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उपसभापति डा स्वर्णिम वाग्लेले भेटेका छन् । शुक्रबार साँझको भेटमा उनले लामिछानेलाई पुस्तक उपहार समेत दिएका छन् ।

आफूले पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई फरिद जकारियाद्वारा लिखित पुस्तक ‘एज अफ रिभोल्युसन्स’ उपहार दिएको वाग्लेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको वाग्लेकाे भनाइ छ । खासै नयाँ कुरा नआएको र लामिछानेमा मनोबल उच्च रहेको पाएको उनले उल्लेख गरेका छन् ।

 

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स