हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको पन्ध्रौं र सोह्रौं वार्षिक साधारण सभा भोलि (सोमबार) बस्दैछ। सभा के. एम. वैड्ङ्क्वेट, सहयोगिनगर, कोटेश्वर, काठमाडौमा बिहान ९:३० बजे सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत प्रस्तावहरु पेश हुनेछ।
यस अघि गत चैत २९ गते कम्पनीले आयोजना गरेको साधारण सभा गणपुर सख्या नपुगी स्थगित भएको थियो ।
BajarkoChirfar


















![सेयर बजारबारे अर्थसमितिमा छलफल हुँदै [Live]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-150x150.jpg)

प्रतिकृया