युनाईटेड मोदी हाइड्रोपावरको र हिमाल दोलखा हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित भएको छ |
युनाईटेड मोदी हाइड्रोपावरले दशौं वार्षिक साधारण सभाचैत २९ गते कालिमाटी ब्यांकेट, कालिमाटीमा बिहान ११ बजे बोलाएको थियो भने हिमाल दोलखा हाइड्रोपावरले एकैसाथ गर्न लागेको २ आर्थिक वर्षको वार्षिक साधारणसभा चैत २९ गतेसेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान ११ बजे बोलाएको थियो | यी दुवै कम्पनीले गणपुरक सख्या नपुगेकाल साधारण सभा स्थगित गर्नुपरेको जानकारी दिएका छन् ।









![हाइड्रोको सेयरमा चुनौती कि अवसर? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/no_L8Oe58vM-maxresdefault-768x432.jpg)
![भीषण वर्षा र बाढीले हाइड्रोमा के कति क्षति पुर्यायो ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/CAS7NTAZCBs-maxresdefault-768x432.jpg)

![बाढीले कुन क्षेत्रको Hydropower मा धेरै क्षति पुर्याउने सम्भावना छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/pDpqzAC-erY-maxresdefault-768x432.jpg)





![हाइड्रोको सेयरमा चुनौती कि अवसर? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/no_L8Oe58vM-maxresdefault-150x150.jpg)
प्रतिकृया