स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित १५% लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ।
स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट १४.२५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।
कम्पनीको हालको चुक्तापूँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। यस आधारमा, कम्पनीले २० करोड ६६ लाख २५ हजार रुपैयाँको बोनस सेयर र १ करोड ८ लाख ७५ हजार रुपैयाँको नगद लाभांश वितरण गर्नेछ।
अब यो प्रस्ताव आगामी वार्षिक साधारणसभामा पारित भएपछि सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।







![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)

![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया