सुनको मुल्यमा बढ्दो क्रम जारी, आज तोलाको कति पुग्यो ?

सुनको मुल्यमा बढ्दो क्रम जारी, आज तोलाको कति पुग्यो ?
Advertisement Ads

दसैँपछि सुनको भाउ लगातार बढिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज मंगलबार सुन प्रतितोला १,६५,९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको तुलनामा ३०० रुपैयाँले वृद्धि भएको हो। सोमबार छापावाला सुनको मूल्य १,६५,६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेर प्रतितोला २,१०० रुपैयाँ पुगेको छ। सोमबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो, जसको मूल्य सोमबार २,०९५ रुपैयाँ रहेको थियो।

GOLD SILVER UPDATE 2 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%97%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%b0-%e0%a4%b5%e0%a5%83%e0%a4%a6 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स