सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ११.५८ प्रतिसत लाभांश सुरक्षित गर्न आज अर्थात् बैशाख १९ अन्तिम दिन रहेको छ।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १९ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन।
सीइडीबीले आर्थिक वर्ष २०७८/७९ नाफाबाट ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताब गरेको छ उक्त लाभांश पारित गर्न यस कम्पनीको सभा वैशाख ३१ गते नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ ।














![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)






![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया