सामुदायिक लघुवित्त वित्तीय संस्थामा जागिर खाने अवसर

सामुदायिक लघुवित्त वित्तीय संस्थामा जागिर खाने अवसर
Advertisement Ads

सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ।

नायब व्यवस्थापक, सहायक व्यवस्थापक, शाखा प्रमुख, र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि आवेदन खुला गरिएको छ। कार्यक्षेत्र कोशी प्रदेशका पहाडी र बागमती प्रदेशका जिल्लाहरू तोकिएको छ।

इच्छुक र योग्य नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन लघुवित्तको बनेपा–१४, साँगा (काभ्रेपलाञ्चोक) स्थित केन्द्रीय कार्यालयमा वा [email protected] इमेलमार्फत पठाउन सकिन्छ। आवेदन फारम लघुवित्तको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ।

vacancy job RitWgvtaEK https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a5%81%e0%a4%a6%e0%a4%be%e0%a4%af%e0%a4%bf%e0%a4%95-%e0%a4%b2%e0%a4%98%e0%a5%81%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4-%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स