राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरी आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ।
उनलाई शुक्रबार पक्राउ पुर्जी जारी गरेपछि रातारात पोखरा ल्याइएको थियो। शनिबार अदालत बन्द भएका कारण उनलाई आज आइतबार अदालत खुल्नासाथ उपस्थित गराउन लागिएको हो।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया