धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफ्नो प्राथमिक उद्देश्य आम लगानीकर्ताको हित संरक्षण र पुँजी बजारको दीगो विकास रहेको स्पष्ट पारेका छन्।
अध्यक्ष नियुक्त भएपछि श्रेष्ठले पुँजी बजारलाई देशको अर्थतन्त्रको विकासको माध्यम बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले भने, “पुँजी बजारको दीगो विकास तथा विस्तारका लागि निष्पक्ष र पारदर्शी रुपमा काम गर्दै लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्नेछु।”
श्रेष्ठले नेपालका पुँजी बजारलाई थप सुदृढ बनाउन आवश्यक महत्वपूर्ण कार्यहरूलाई आफ्नो प्राथमिकतामा राखेर अगाडि बढ्ने योजना रहेको बताएका छन्।











![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)
![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)








प्रतिकृया