रिभर फल्स पावरले ७ र ८ औं वार्षिक साधारण सभा बैशाख २० गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।
यस सभाले हकप्रद सेयर निष्कासन गर्ने, लेखा परिमार्जन गर्ने अख्तियार सञ्चालक समितिलाई दिने, साधारण सेयरधनीबाट दुई जना सञ्चालक चयन गर्ने र लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले बैशाख १० गते बुक क्लोज गर्ने भएकाले बैशाख ९ गतेसम्म कायम सेयरधनीहरुले साधारणसभामा भाग लिन योग्य हुनेछन् ।
















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया