नेप्सेमा दुई हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत, कहिले देखि कारोबार गर्न मिल्ने ?

नेप्सेमा दुई हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत, कहिले देखि कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । बुधबार शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड र रिभर फल्स पावर लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको हो।

शिव श्री हाइड्रोपावरको १ करोड ४७ लाख ६४ हजार कित्ता नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

download 1 3 https://bajarkochirfar.com/rights-shares-of-two-hydropower-companies-listed-on-nepse-when-can-they-be-traded | %tags

त्यस्तै, रिभर फल्स पावर लिमिटेडको ७० लाख कित्ता नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

download 2 3 https://bajarkochirfar.com/rights-shares-of-two-hydropower-companies-listed-on-nepse-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स