रवि लामिछानेविरुद्ध काठमाडौँमा पनि पक्राउ पुर्जी जारी

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ३ गते
रवि लामिछानेविरुद्ध काठमाडौँमा पनि पक्राउ पुर्जी जारी
AdvertisementAds

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

सहकारीमा १ अर्ब रुपैयाँ अनियमितता आरोपमा ६४५ बचतकर्ताले उजुरी दिएका थिए। रवि र जीबी राईले गैरकानुनी रूपमा ९३.८६ लाख ऋण लिएर ६१.७३ लाख फिर्ता नगरेको आरोप छ।

हाल कास्कीमा हिरासतमा रहेका लामिछानेलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने बाटो खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स