मुक्तिनाथ कृषि कम्पनीको सामुहिक लगानी कोषमा रहेको ७० हजार कित्ता सेयर को लकइन सकिदै

मुक्तिनाथ कृषि कम्पनीको सामुहिक लगानी कोषमा रहेको  ७० हजार कित्ता सेयर को लकइन सकिदै

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सामूहिक लगानीकोष (म्युचुअल फण्ड) को स्वामित्वमा रहेको ७० हजार कित्ता सेयरको लकइन आगामी जेठ १८ गतेपछि सकिने भएको छ ।

कम्पनीको आईपीओ २०८० मङ्सिर १९ गते बाँडफाँड भएको थियो। त्यस क्रममा सामुहिक लगानी कोषहरुलाई छुट्याएको सेयरको लकइन अवधि ६ महिनापछि समाप्त हुन लागेको हो ।

धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार सामूहिक लगानीकोषको स्वामित्वमा रहेको सेयर बाँडफाँट भएको मितिले ६ महिनासम्म लकइनमा रहने व्यवस्था रहेको छ ।

2024 04 29 09.20.31 1 https://bajarkochirfar.com/%e0%a4%ae%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

सिफारिस

होमपेज बिज शर्ट्स