मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा भरतराज ढकाल नियुक्त भएका छन्। चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई प्रबन्ध सञ्चालकको रूपमा नियुक्त गरेको हो। ढकाल वैशाख १ देखि आफ्नो कार्यभार सम्हाल्नेछन्।
उनी विगतमा पनि कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका व्यक्ति हुन् र बैंक तथा वित्त, सामाजिक तथा व्यावसायिक संस्था र कृषि क्षेत्रमा अनुभव राख्छन्।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया