मुक्तिनाथ कृषि कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामशरण तिमल्सिना नियुक्त भएका छन्।
माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तिमल्सिनालाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
यस्तै बैठकले कार्यकारी प्रमुख (प्रबन्ध सञ्चालक) भरतराज ढकालको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ। ढकालले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया