भैरहवामा ३ दिनको बयान सकेर रविलाई पोखरा फर्काइयो

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ३० गते
भैरहवामा ३ दिनको बयान सकेर रविलाई पोखरा फर्काइयो
AdvertisementAds

सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लगिएका रास्वपा सभापति रवि लामिछानेलाई आज फेरि पोखरा ल्याइएको छ।

बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा लामिछानेको लिखित बयान हिजो रूपन्देहीको जिल्ला सरकारी वकिलको कार्यालयमा लिइएको थियो। मौसममा प्रतिकूलता आएपछि आज उनलाई कास्की ल्याइएको हो।

मंगलबारदेखि बयान प्रक्रिया सुरु भएको थियो, जसमा लामिछानेलाई ७४ प्रश्न सोधिएको थियो। ३ दिनमा साढे २३ घण्टा लामो बयान लिइएको सरकारी न्यायाधिवक्ता पौडेलले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स