SHAREHUB SHAREHUB

‘बेहुली फ्रम मेघौली’ भोलि देखि हलमा नचल्ने

Advertisement Ads
‘बेहुली फ्रम मेघौली’ भोलि देखि हलमा नचल्ने
Advertisement Ads

चलचित्र निर्देशक निश्चल बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’लाई हलबाट उतार्ने निर्णय गरेका छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् कि यो चलचित्र भोलि (अक्टोबर १७) बाट नेपालका सबै हलमा प्रदर्शन हुने छैन।

बस्नेतले भनेका छन्, “भोलि देखि हाम्रो फिल्म नेपालका सबै हलबाट नलगाउने निर्णय गरेका छौँ।” साथै, उनले दर्शकलाई ओटीपीको समस्या समाधान गर्दै चाँडै एमएसएम भिडिओमार्फत चलचित्रको उपलब्धता बारे जानकारी दिएका छन्।

निश्चलले दर्शकलाई एप डाउनलोड गर्न पनि आग्रह गरेका छन्। उनका अनुसार, अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा चलचित्र उपलब्ध हुने छैन।

Screenshot 2024 10 16 121659 https://bajarkochirfar.com/%e0%a4%ac%e0%a5%87%e0%a4%b9%e0%a5%81%e0%a4%b2%e0%a5%80-%e0%a4%ab%e0%a5%8d%e0%a4%b0%e0%a4%ae-%e0%a4%ae%e0%a5%87%e0%a4%98%e0%a5%8c%e0%a4%b2%e0%a5%80-%e0%a4%ad%e0%a5%8b%e0%a4%b2%e0%a4%bf | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स