बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको ३२ लाखभन्दा बढी सेयरको लक-इन अवधि आज समाप्त हुँदैछ।
कम्पनीले २८ लाख संस्थापक, ४ लाख स्थानीय बासिन्दा र १६ हजार कर्मचारीका लागि सुरक्षित गरिएको सेयर २०७८ असोज २२ गते बाँडफाँड गरेको थियो।
धितोपत्र बोर्डले तीन वर्षसम्म यी सेयर लक-इनमा राख्नुपर्ने व्यवस्था गरेको थियो, जुन समयावधि आज समाप्त हुन लागेको हो।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया