नेपालको पछिल्ला वर्षहरूमा बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्याएको छ। सुपर हेवा पावर कम्पनी बाढीको चपेटामा परेको प्रमुख आयोजना हो, जसमा करोडौं मूल्यका सामान र कामदारहरू बगाए। बर्दियाका १८ कामदार बेपत्ता, चारको शव मात्रै फेला परेको छ
यो वर्षको बाढीले ३६ आयोजना प्रभावित गर्यो, जसमा प्रमुख रूपमा बाग्मती साना जलविद्युत् आयोजना (२२ मेगावाट), तल्लो हेवाखोला (२२.१ मेगावाट), हेवाखोला (१४.९ मेगावाट), सोलु दुधकोशी (८६ मेगावाट), माइखोला (३ मेगावाट), सुपरन्यादी (४० मेगावाट), माथिल्लो त्रिशूली-१ (२१६ मेगावाट), र तामाकोशी (४५६ मेगावाट) जस्ता ठूला आयोजनामा क्षति पुगेको छ।
बाढीका कारण ११०० मेगावाट बराबरको विद्युत् उत्पादन प्रणाली बाहिर गएको छ। काबेली करिडोर, तामाकोशी करिडोर लगायतका प्रसारण लाइनहरूमा समस्या आएको छ। बाढीले रु. २ अर्ब ५० करोड क्षति पुर्याएको अनुमान गरिएको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया