SHAREHUB SHAREHUB

पञ्चकन्या ग्रुपले ५२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गर्यो

Advertisement Ads
पञ्चकन्या ग्रुपले ५२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गर्यो
Advertisement Ads

पञ्चकन्या ग्रुपले आफ्नो ५२ औँ वार्षिकोत्सवको अवसरमा भदौ १२ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

ललितपुरको कृष्णगल्लीस्थित ग्रुपको केन्द्रीय कार्यालयमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्रमा सहयोगमा रक्तदान कार्यक्रमको सम्पन्न गरिएको जनाइएको छ ।

उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरू, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्सर्न उद्योगहरूमा कार्यरत कर्मचारी र ग्रुपसँग आबद्ध शुभचिन्तकहरू गरी जम्मा ४८ जनाले रक्तदान गरेका थिए ।  पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रूपमा निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको छ ।

WhatsApp Image 2024 08 28 at 3.35.05 PM 1 https://bajarkochirfar.com/%e0%a4%aa%e0%a4%9e%e0%a5%8d%e0%a4%9a%e0%a4%95%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a4%be-%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%b2%e0%a5%87-%e0%a5%ab%e0%a5%a8-%e0%a4%94%e0%a4%82-%e0%a4%b5 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स