पक्राउ पुर्जीपछि लामिछानेले भने, “तपाईंको हातमा तस्करले देको करोडको घडी, मेरो हातमा हतकडी?”

पक्राउ पुर्जीपछि लामिछानेले भने, “तपाईंको हातमा तस्करले देको करोडको घडी, मेरो हातमा हतकडी?”
Advertisement Ads

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध सहकारी ठगीमा जिल्ला अदालत कास्कीबाट शुक्रबार पक्राउ पुर्जी जारी भएको छ। लामिछानेले सामाजिक सञ्जालमा कानुनलाई पूरा सघाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

उनले भनेका छन्:

“सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो!

मालामाल बन्नका लागि म जस्तो नेता बली चढ्नु पर्छ? सहकारीबाट ८७ अर्बको अपचलन गर्नेहरूलाई जोगाउन प्रयास भइरहेका छन्। मैले कुनै ठगीको आरोप खेप्नुपर्ने होइन।

म तपाईंहरूको राजनीति जोगाउन बली चढ्दिन। सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं।

Advertisement Ads

म न्यायलयप्रति आशावादी छु र रास्वपा परिवारका साथीहरूलाई शिर ठाडो राख्न अनुरोध गर्दछु।”

Screenshot 2024 10 18 173449 https://bajarkochirfar.com/%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%89-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a5%80%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%9b%e0%a4%be%e0%a4%a8 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स