नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी आराधाना मल्लको नाममा रहेको २ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
हाल उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन । सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनी ३५ दिनभित्र काठमाडौं लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।
तोकिएको आवधिभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नआए पश्चात उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
#Bajarkochirfar #bazar ko chirfar








![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)


प्रतिकृया