सोमबार नेपाल स्टक एक्सचेन्जमा ग्लोबल आइएमई बैंक लिमिटेडको ३५ लाख ७७ हजार १०५ दशमलव ९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यो बोनस सेयर सम्बन्धीत सयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
ग्लोबल आईएमई बैंकले गत आवको नाफाबाट १ प्रतिशत बोनस र कर सहित ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले गत मङ्सिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।


प्रतिकृया