नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल ल्यूब आयल लिमिटेडको २० प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको छ ।

कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य २८४.९० रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य २३७.४२ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

NLO https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a5%82%e0%a4%ac-%e0%a4%86%e0%a4%af%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%ae%e0%a5%82 | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स