नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सानिमा बैंकको लगानी रहेको सानिमा लार्ज क्याप फण्डको लाभांश वितरणमा रोक् लगाएको छ।
योजना व्यवस्थापक सानिमा क्यापिटलले बुधवार सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम हाल उक्त योजनाको प्रतिफल वितरण गर्ने कार्य स्थगन गरिएको जानकारी दिएको हो । यस योजनाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कर समेत १० प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीले लाभांश वितरण प्रयोजनका लागि भदौ २६ गते (आज) बुक क्लोज मिति तोकेको थियो। लाभांश वितरणमा सेबोनको निर्देशनपछि फण्डले बुक क्लोज र प्रतिफल वितरण स्थगित गरेको छ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)







![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया