instainsta

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २४ गते
गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा
AdvertisementAds

गरिमा विकास बैंक लिमिटेडले चार लाख २६ हजार ९९०.३० कित्ता संस्थापक  सेयर बिक्रीमा ल्याएको छ | संस्थाले  सेयर संस्थापक सेयरधनी ‘समूह क’ का केही शेयर धनीको स्वामित्वमा रहेको  सेयर बिक्रीमा ल्याएको हो |

यस सेयरमा हाल विद्यमान संस्थापक शेयर धनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक शेयर धनीले आगामी जेठ २७ गतेभित्र काठमाडौंको लाजिम्पाट स्थित बैंकको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनुपर्ने छ |

तोकएको समयमा सेयर खरिद आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।

#bajarkochirfar

facebook sharing button

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स