कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार (मंसिर १० गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनका लागि नगद लाभांश भने छुट्याएको छैन ।
उक्त प्रस्ताव विद्युत नियमन आयोग र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।





















प्रतिकृया