SHAREHUBSHAREHUB

कस्मिक इलेक्ट्रीकल लिमिटेडले आईपीओ जारी गर्दै, बोलायो विशेष साधारणसभा

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २१ गते
AdvertisementAds
कस्मिक इलेक्ट्रीकल लिमिटेडले आईपीओ जारी गर्दै, बोलायो विशेष साधारणसभा
AdvertisementAds

कस्मिक इलेक्ट्रीकल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । विशेष साधारणसभा भदौ ५ गते बुधबार बस्ने निर्णय गरेको हो ।

कम्पनीको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको सानेपास्थित कम्पनी कार्यालयमा बिहानको ११ बजेदेखि सभा बस्ने निर्णय गरेको छ । सभाले कम्पनीको सेयर सार्वजनिक निष्कासन (आईपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, हाल कायम अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, आईपीओ निष्काशनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र आईपीओ निष्कासन पश्चात् प्राप्त हुने रकमको उपयोग गर्ने सम्बन्धमा निष्कर्श निकाल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स