एशियन क्यापिटल लि. ले ‘ग्लोबल मनी विक-२०२४’ को अवसरमा रत्न राज्य स्कूल, बानेश्वरमा बित्तिय साक्षरता कार्यशाला सम्पन्न गरेको छ ।
रत्न राज्य स्कूलमा कक्षा १२ मा अध्ययनरत ब्यवस्थापन संकाय बिद्यार्थीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा एशियन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सचिन सिलवालले विद्यार्थीहरुलाई बचतका फाइदा, लगानीको महत्त्व, सेयर बजार र वित्तीय साक्षरताका विविध आयाममा रहेर प्रशिक्षण दिएका थिए।
प्रशिक्षणले बिद्यार्थीहरुमा वित्तीय अनुशासन कायम राख्न सहयोग गर्ने विद्यार्थी गौरव पौडेलले बताए। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया