लक्ष्मी सनराइज बैंकले ५ महिनापछि मुद्दती निक्षेपको ब्याजदरमा परिवर्तन गरेको छ, जसको नयाँ दर कात्तिक १ गतेदेखि लागू हुनेछ।
बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत निक्षेपमा ५ प्रतिशत ब्याजदर तोकेको छ। यसअघि असोज महिनामा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर प्रदान गरिएको थियो, जुन दर असारदेखि असोजसम्म कायम रहेको थियो।
त्यसैगरी, कात्तिक महिनामा बैंकले साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशत ब्याजदर तय गरेको छ।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया